Tag: धेरै कारोबार

शेयर बजारः इतिहासकै सबैभन्दा धेरै कारोबार, नेप्से ५१ अंकले बढ्दा ४...

बुधवार कुल ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भयो । यो शेयर बजारको करोबारको इतिहासकै सबैभन्दा धेरै करोबार हो । यसअघि सबैभन्दा धेरै कारोबार गत फागुन ११ गते भएको थियो । उक्त दिन कुल ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।