Tag: नबिल बैंक

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ बाट सम्मानित

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डबाट सम्मानित भएको छ ।

नबिल बैंकमा व्यवसायिक कर्जाको आवेदन अनलाइनबाटै दिन पाईने

काठमाडौं, १२ साउन । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । ऋण लिन इच्छुक व्यक्तिले बैंकको...

नबिल बैंकले ३ अर्बको ऋणपत्र ल्याउँदै, ब्याजदर ८ प्रतिशत

यस मध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ । त्यस्तै, १२ कित्ता मध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि र ११ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि जारी गर्ने जनाएको छ ।

सबैभन्दा बढि आयकर तिर्ने नबिल बैंक पाँचौं पटक सम्मानित

विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैंकलाई राखेको थियो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन ।

अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने नबिल बैंकको ‘नबिल आई कार्ड’

काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले यूएस डलर नबिल आई कार्ड ल्याएको छ । यस...

नबिल बैंकको ब्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१ प्रतिशत ब्याज

काठमाडौं । नबिल बैंकले ब्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्याएको छ । जुन ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दति खाताहरुमा लागू हुने...

नबिल बैंकद्धारा तिहार विशेष सामाजिक सन्देशमुलक भिडियो सार्वजनिक

काठमाडौं । नबिल बैंकले तिहार विशेष सामाजिक सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ । कोरोना संक्रमणको विषयमा तयार पारिएको भिडियोमा सुरक्षित तवरले तिहार मानाऔं भन्ने...

नबिल बैंकद्धारा ‘नबिल ग्रिन पिन सेवा’ शुरु, कसरी गर्ने ?

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनरेट ओटीपी फर पीन मेनु छान्नु पर्नेछ ।

मनोज ज्ञवाली नबिल बैंकको डेपुटी जनरल म्यानेजरमा नियुक्त

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट साढे तीन महिना अघि राजीनामा दिएका ज्ञावलीले नबिल बैंकको डेपुटी जनरल म्यानेजरको जिम्मेबारी पाएका हुन् ।

नबिल बैंक दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ।