Tag: नविल बैंक

नविल बैंकको नाफा ३ अर्ब ५६ करोड

बैंककाे खुद ब्याज आम्दानी ७ अर्ब २ करोड रूपैयाँ रहेकाे छ । गत आर्थिक वर्षमा बैंकको खराब कर्जा अनुपात ०.९७ प्रतिशत रहेको छ ।