Tag: नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल

‘सरकारको दोहोरो नीतिले विद्युतीय सवारी व्यवसायीको ठूलो लगानी जोखिममा’ – नाडा

सरकारले आफ्नै पूर्व घोषणालाई वेवास्ता गर्दै डिजेल र पेट्रोलका गाडीहरुमा जस्तै उच्च महसुल दर लगाएका कारण त्यसै पनि महंगा विद्युतीय सवारी साधनहरु अझ महंगो हुन पुग्यो। प्रयोग गर्न चाहनेले खरिद गर्न नै नसक्ने अवस्था आएको नाडाले विज्ञप्तिमा उल्लेख गरेको छ।