Tag: निःशुल्क पढाई

नर्सिङदेखि ईञ्जिनियरिङसम्म निःशुल्क पढाई,आवेदन फारम खुला(सूचनासहित)

काठमाडौं, २४ मंसिर । सरकारले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका ५६० छात्रछात्रालाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनका लागि अवसर प्रदान गर्ने भएको छ...