Tag: निक्षेप

एक महिनामा घट्यो ४३ अर्ब निक्षेप, तरलता अभाव झेलिरहेका बैंकहरु झनै...

पछिल्ला दिन वाणिज्य बैंकहरूको कर्जा लगानी बढेको छ भने निक्षेप घटेको छ । तरलताको अभावको समस्यालाई थप गहिरो बनाउने गरी नेपालको बैंकिङ प्रणालीबाट निक्षेप घट्न थालेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।