Tag: नेपाल बैंकर्स संघ

बैंकर्स संघमा अनिलकुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन

मंगलबार भएको संघको साधारणसभाले आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो नयाँ नेतृत्व चयन गरेको हो ।

सोसल मिडियाबाट कसैले पैसा मागे नदिनु-बैंकर्स संघ

संघले आइतबार सूचना जारी गरी सामाजिक सञ्‍जालमा नक्कली अकाउन्ट खोली सहयोगमा पैसा माग्‍ने काम भइरहेको भन्दै सचेत बन्‍न सर्वसाधारणलाई आग्रह गरेको हो ।

कोरोना उपचार कोषमा २२ वाणिज्य बैंकको साढे २५ करोड जम्मा हुँदै

कोरोनाभाइरस रोगको संक्रमणको रोकथाम तथा नियन्त्रयणका लागि सरकारले स्थापना गरेको कोषमा २२ वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । यो रकम बैंकहरुले केन्द्रीय तथा प्रादेशिक कोषमा जम्मा गर्नेछन् ।