Tag: पर्यटन तथा हवाइ क्षेत्रमा

पर्यटन तथा हवाइ क्षेत्रमा प्रतिमहिना १० अर्बको क्षति, ४१ अर्ब नोक्सानी...

मन्त्री भट्टराइको अनुसार कोरोना भाइरसका कारण भएको लकडाउनले पर्यटन तथा हवाइ क्षेत्रमा प्रतिमहिना १० अर्बको क्षति भइरहेको जनाइएको छ। चैत ११ गतेदेखि अहिलेसम्म ३४ अर्बको नोक्सान भएको उनको भनाई थियो । साउन ७ सम्ममा ४१ अर्ब नोक्सानी हुने अनुमान गरिएको छ ।