Tag: पुनर्बीमा कम्पनी

१० अर्ब पुँजीको पुनर्बीमा कम्पनीको बजार पुँजीकरण ५ महिनामै एक खर्ब...

पछिल्लो समय नेपाल स्टक एक्सचेन्जको शेयर कारोबारमा नयाँ रेकर्डको सिलसिला कायम छ । जसमा समग्र नेप्से परिसूचक सहित छुट्टाछुट्टै कम्पनीले पनि नयाँ रेकर्ड बनाउन थालेका छन् ।

लगातार दोस्रो दिन पनि पुनर्बीमा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट

नेपाल पुनर्बीमाको सेयर मूल्यमा दोस्रो दिन पनि नेगेटिभ सर्किट लागेको छ। बजार खुलेदेखि नै घट्न थालेको कम्पनीको मूल्य आधा घण्टा नपुग्दै झण्डै १० प्रतिशतले घटेको हो।

कारोबारको पहिलो दिनमै पुनर्बीमा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट

लकडाउनको बीच बाँडफाँट गरि सूचीकरण गरिएको यस कम्पनीको सेयर यस दिन ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो।

पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँड, ७७ हजारलाई थप १० कित्ता

मर्चेन्टका अनुसार १० कित्ताको आवेदन गर्ने २२ हजार ७ सय ४८ जना, २० कित्ताको माग गर्ने १५ हजार ५ सय ९० जना, ३० कित्ता सेयर माग गर्ने १२ हजार ७ सय २३ र ४० कित्ताको सेयर माग गर्ने २० हजार ९ सय २९ जना थिए । उनीहरू सबैले माग गरेजति सबै सेयर हात पारेका छन् ।

पुनर्बीमा कम्पनीको आईपिओ भर्ने शुक्रबार अन्तिम दिन, हालसम्म कति पर्‍यो आवेदन...

काठमाडौं, ७ चैत । नेपाल पुनर्बिमा कम्पनीको आईपिओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ४ गतेदेखि सर्वसाधारणलाई बिक्रि खुला गरेको...

पुनर्बीमा कम्पनीको आईपीओ खुल्यो

काठमाडौं,४ चैत । नेपाल पुनर्बीमा कम्पनीले डेढ अर्बभन्दा बढीको आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६०...