Tag: पुष्पकमल दाहाल

प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकर बीच भेटवार्ता

भारत भ्रमणमा रहेहका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र भारती विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । शुक्रबार दिल्ली पुगेका दाहालले उच्च राजनीतिक नेतासँगको भेटलाई तीव्रता दिएका हुन् ।