Tag: पेट्रोलियम पदार्थको मूल्य बढ्यो

एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/ मट्टितेल तथा हवाई ईन्धन आन्तरिकतर्फको मूल्यमा प्रति लिटर दुई रुपैयाँले बढाएको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलकाे भाउ बढ्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले इन्धनको मूल्य बढाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासको यथावत

आईतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपैयाँले बढाएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासको यथावत

मूल्यवृद्धि सँगसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०४ रूपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ९० रूपैयाँ पुगेको छ।