Tag: पोको एम-२ र पोको सी-३ नेपालमा

पोको एम-२ र पोको सी-३ नेपालमा सार्वजनिक, मूल्य कति ?

पोको सी-३ बजारमा उपलब्ध भएको सबैभन्दा सस्तो ट्रिपल क्यामेरा फोन पनि बनेको कम्पनीले जनाएको छ । पोको सी-३ को ट्रिपल क्यामेरा सेटअपमा १३ एम.पी प्राइमरी सेन्सर, २ एम.पी म्याक्रो सेन्सर र १३ एम.पी डेप्थ सेन्सर पनि रहेको जनाइएको छ ।