Tag: पोलमा गुजुल्टिए

पोलमा गुजुल्टिएका अधिकांश तार प्रयोगविहीन

राजधानीले तारहरुकै कारण आफ्नो सौन्दर्य गुमाउँदै गएको छ। बाहिरी रुपमा छरपष्ट टाँगिएका यी तारहरु चुँडिने र समयमै मर्मत नहुने हुँदा करेन्ट लागेर घाइतेसमेत भएको पाइएको छ भने कतिको मृत्यु समेत हुने गरेको छ ।