Tag: फाष्ट-ट्रयाक

काठमाडौं-तराई/मधेश द्रुतमार्गको डिजाइन परिवर्तन, पहिरो रोकथाममा हुने खर्च जोगिने

उपत्यकालाई निजगढसँग जोड्ने काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फाष्ट-ट्रयाक) आयोजना अन्तर्गत निर्माण हुने सुरुङमार्गको डिजाइन नेपाली सेनाले परिवर्तन गरेको छ।