Tag: फोहोरपानी प्रशोधन केन्द्र

यस्तो बन्दैछ फोहोरपानी प्रशोधन केन्द्र, निर्माण कार्य अन्तिम चरणमा

निर्माणको अन्तिम चरणमा पुगेको धोबिघाटस्थित उक्त केन्द्रमा फोहोरपानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरणहरू जडान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।