Tag: बजेट दिउँसो ४ बजेः

बजेट दिउँसो ४ बजेः ‘आर्थिक पुनःउत्थानमा, स्वास्थ्य पूर्वाधारमा केन्द्रित’

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार दिउँसो ४ बजे प्रस्तुत हुँदैछ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गर्नेछन् ।