Tag: बालेन शाह

कलाकारहरु काठमाडौंको मेयर बन्ने होडमा

स्थानीय तह निर्वाचन नजिकिएसँगै उमेदवारी घोषणाको लहर आएको छ । सधैजस्तै काठमाडौं स्थानीय तह निर्वाचनको केन्द्रमा रहने गर्छ । यस पटक केही स्वतन्त्र उमेदवारका कारण काठमाडौंको चर्चा छ । त्यसमा पनि कलाकारहरु बढी स्वतन्त्र उमेदवारीका लागि होमिएका छन् । केही कलाकारलाई भने पार्टीले नै उमेदवार बनाएको छ ।