Tag: बुद्ध एयर

बुद्ध एयरको रक्षा बन्धन अफर : दाजुभाइका लागि सामान पठाउँदा ५०...

कम्पनीका अनुसार ५ केजीसम्म सामान पठाउँदा ५० प्रतिशत छुट पाइने छ । यो योजना साउन २५ देखि २७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

नवजात शिशुसँगै हवाई यात्रामा हुनुहुन्छ ?

सामान्यतया नवजात शिशुसँग हवाई यात्रामा निस्कनु चूनौतिपूर्ण मानिन्छ । आफ्नो बच्चासँगको यात्रालाई सहज बनाउन केहि स साना कुरामा ध्यान दिनु पर्ने हुन्छ, जसले गर्दा बच्चालाई यात्रामा दौरान कुनै असर गर्दैन र सुरक्षित रुपमा हवाई यात्रा गराउन सकिन्छ ।

बुद्धको अफरः माउन्टेन उडानमा एउटा टिकट काट्दा अर्को सित्तैमा

निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले हरेक शनिबारको माउन्टेन उडानमा अफर योजना ल्याएको छ।

त्रिभुवन विमानस्थलमा बुद्धका दुई जहाजले गरे आकस्मिक अवतरण

काठमाडौंको त्रिभुवन विमानस्थलमा बुद्ध एयरका दुई जहाजलाई आकस्मिक अवतरण गराईको छ । एक जहाजमा प्राविधिक गडबडी आएको छ भने अर्को जहाजका एक बिरामी यात्रु बेहोस भएपछि आकस्मिक अवतरण गराइएको हो ।

बुद्ध एयरको भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान

बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउन्टेन फ्लाइट पनि गरिरहेको छ ।

बुद्धद्वारा एटीआर-७२ मार्फत सिमरा उडान परीक्षण, टिकट खरिदमा आकर्षक डिस्काउण्ट

नेपालकै सबैभन्दा पुरानो सिमरा विमानस्थलको लम्बाइ ११९० मिटर छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भिड हुने गर्छ ।

अब यसरी हुनेछ आन्तरिक हवाइ उडान (फोटोफिचर)

प्राधिकरणले तोकेका प्रक्रिया पूरा गरि उडान हुने र हवाइ यात्राका दौरान यात्रुलाई कोरोना संक्रमण नहोस भन्ने उद्देश्यले यस्तो नमुना उडान गरिएको कम्पनीको भनाइ छ ।

बुद्ध एयरको जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने

काठमाडौं, १५ बैशाख । वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले कोरोनाबाट हवाई सुरक्षा निर्देशिका बनाएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप जहाजका लागि निर्देशिका...

राजविराज उडान थाल्दै बुद्ध, आकर्षक डिस्काउण्टमा मोबाईल एपबाटै टिकट

काठमाडौं, ८ माघ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौं-राजविराजमा उडान गर्ने भएको छ । बुद्धले प्रदेश २ को अर्को महत्त्वपूर्ण सहर...

बुद्ध एयरले प्रादेशिक उडान भर्ने

विराटनगर, ९ मंसिर । बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । मंसिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ...