Tag: बूढीगंगा

स्थानीय तहको निर्वाचन भाँडिएको बाजुराको बूढीगंगामा आज कडा सुरक्षाबीच मतदान जारी

वैशाखमा भएको स्थानीय तह निर्वाचन भाँडिएपछि रद्द भएको बाजुराको बुढीगंगा नगरपालिकामा आज मतदात जारी छ । कडा सुरक्षाका बीच मतदान शुरु भएको हो । बिहान ७ बजेदेखि मतदान थालिएको हो ।