Tag: बोटलर्स नेपाल

बोटलर्स नेपालविरुद्ध साढे ७ अर्ब कर छलीको मुद्दा दायर

राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेड कम्पनीविरुद्ध राजस्व छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।