Tag: भायानेट

भायानेटको नयाँ वर्ष अफर: सुपथ मूल्यमा उच्च गतिको इण्टरनेट, अरु यस्ता...

यस प्लान अन्तर्गत भायानेटले थोरै इण्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्नेछ । मिनी प्लान योजना अनुसार वार्षिक ग्राहक बन्नेलाई ७५ एमबीपीएस स्पीडको इण्टरनेट प्रतिमहिना ८०० रुपैयाँमै पाउने छन् ।