Tag: भूमीसम्बन्धी समस्या समाधान आयोग

अनौपचारिक भू–सम्बन्धलाई राज्यको करको दायरामा ल्याउने होः मन्त्री अर्याल

भूमीसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि, अधुरा कार्य सम्पादन कार्यविधि, तथ्यांक संकलन कार्यविधी सम्बन्धी मन्त्रालयसँग आवश्यक छलफल गरेको छ ।