Tag: मङ्कीपक्स

के अफ्रिका बाहिर घातक बन्दैछ ‘मंकीपक्स’ ? पहिलो पटक दुई जनाको...

अफ्रिकामा सामान्य भाइरसका रुपमा लिइने ‘मंकीपक्स’ भाइरस अफ्रिका बाहिर भने घातक सावित बन्दै गएको छ । यस भाइरसको सङ्क्रमणका कारण ब्राजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको बीबीसीले जनाएको छ ।