Tag: मन्त्री भट्टराईले मनाए जन्मदिन

एसिड पीडित बालिका मुस्कान खातुनलाई सहयोग गर्दै मन्त्री भट्टराईले मनाए जन्मदिन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ५० हजार रुपैयाँ दिँदै जन्मदिन मनाएका छन् ।