Tag: मर्सिडिज बेन्ज

१० लाख पुराना गाडी फर्काउँदै ‘मर्सिडिज बेन्ज’, समस्या के ?

जर्मन कार निर्माता मर्सिडिज बेन्जले विश्वभरबाट करिब १० लाख पुराना गाडीहरु फिर्ता गर्न लागेको छ । कम्पनीले आफ्नो ब्रेकिङ सिस्टममा सम्भावित समस्याका कारण गाडीहरु फिर्ता गर्न लागेको हो ।