Tag: ‘माई पोर्टफोलियो’

मेरो सेयरको ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा सुचारु

पोर्टफोलियो हेर्ने सुविधा नभएका कारण 'मेरो सेयर'मार्फत लगानीकर्ताले रियल टाइम पोर्टफोलियो हेर्ने सुविधाबाट बञ्चित भइरहेका थिए ।

मेरो सेयरको ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा अनिश्चितकालको लागि बन्द

मेरो सेयरबाट पोर्टफोलियो हेर्न नमिले पनि आइपीओ तथा हकप्रद सेयरमा आवेदन भने दिन मिल्नेछ । लगानीकर्ताले आफूसँग भएको सेयर पनि हेर्न सक्नेछन् । समस्या समाधान गर्न काम भइरहेको पनि सीडीएसले जनाएको छ ।