Tag: माथिल्लो रावाखोला जलविद्युत्

माथिल्लो रावाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो

खोटाङको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।