Tag: मुद्रास्फीति

मुद्रास्फीति ५.९७ प्रतिशत, तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ ।

खाद्यान्न र तरकारीको मूल्यवृद्धि उच्च, निर्माण सामग्रीको मूल्य घट्यो

चालु आर्थिक वर्षको नौ महिनासम्ममा महँगी बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । उसले आइतबार राती सार्बजनिक गरेको नौ महिनाको समष्टीगत आर्थिक तथ्यांक अनुसार २०७६ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७४ प्रतिशत रहेको छ ।