Tag: मुस्ताङ

मनाङ र मुस्ताङ बने कोभिड विरुद्धको ‘पूर्ण खोपयुक्त’ जिल्ला

दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ पूर्ण कोरोना भाइरसविरुद्ध पूर्ण खोपयुक्त जिल्ला बन्न सफल भएका छन् । यहाँ १८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको हो । थोरै जनसंख्या भएका कारण यी दुई जिल्लामा पूर्ण खोप वितरण भएको हो ।