Tag: राजश्व

साढे चार महिनामा करबाट उठ्यो ३ खर्ब ४० अर्ब राजश्व, विकास...

सरकारले चालु आर्थिक वर्षको साढे चार महिनामा ३ खर्ब ४० अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका तथ्यांक अनुसार कर शीर्षक अन्तर्गत ३ खर्ब ४० अर्ब र गैरकर शीर्षक अन्तर्गत ३० अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

साढे दुई महिनामा उठ्यो २ खर्ब राजश्व, विकास खर्च भने ३...

आर्थिक वर्षको पहिलो साढे २ महिनामा कूल १ खर्ब ३२ अर्ब ६६ करोड बजेट खर्च गरेको छ । यो कुल बजेटको ८.७४ प्रतिशत हो । सरकारले चालू वर्षमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नेपाल आउने पर्यटकलाई तीन दिनमात्र क्वारेन्टिनमा राखेर निर्वाध घुमफिर गर्न देऊः...

पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्न नेपाल उद्योग परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीसँग माग गरेको छ ।