Tag: राष्ट्र बैंकको डेपुटी गभर्नर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

मन्त्रिपरिषद् बैंकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको हो । डेपुटी गभर्नरको लागि गभर्नरको सिफारिसमा अर्थमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर नियुक्त गर्ने प्रावधान रहेको छ।