Tag: रेमिट्यान्स आयात

रेमिट्यान्स आयातमा वृद्धि, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

नेपालमा पछिल्लो दुई महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो ।