Tag: लकडाउनका अवधिमा १ सय ९ वटा बलात्कारका घटना

लकडाउनको अवधिमा १ सय ९ वटा बलात्कारका घटना, ४७ प्रतिशत छिमेकीबाट

बलात्कार घटनामा सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् । यस्तैगरि १२ प्रतिशत (१७ जना) आफ्नै परिवारका सदस्यहरु, बुवा (७), दाजु (३), ससुरा (२), परिवारकाअन्य सदस्य (५) घटनामा संलग्न रहेको पाईएको छ ।