Tag: लगानीकर्ताको रोजाइमा रहेको ५ कम्पनी

यी हुन् लगानीकर्ताको रोजाइमा रहेका ५ कम्पनी, कुनको कारोबार कति ?

त्यसदिन आपर तामाकोशीको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन अपरको ३१ करोड ९७ लाख ६ हजार १९ रुपैयाँ बराबरको ३ लाख ५४ हजार २६ कित्ता शेयर खरिद–बिक्री भएको छ ।