Tag: लगानीकर्ताको सम्पत्ति साढे ९ खर्बले बढ्यो

पाँच महिनामा लगानीकर्ताको सम्पत्ति साढे ९ खर्बले बढ्यो

शेयर बजारको आकार देखाउने कुल बजार पुँजीकरण यो अवधीमा ९ खर्ब ७० अर्ब ८९ करोडले बढेको छ । असार मसान्तमा १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँको बजार मंसिर मसान्तसम्म आइपुग्दा २७ खर्ब ६३ अर्ब ६५ करोडको बनेको हो ।