Tag: विदेशी महिलालाई विवाह

विदेशी बुहारीलाई सात वर्षपछि नागरिकता दिने प्रावधान बहुमतले पारित

लामो समयदेखि अनिर्णित सो विषयबारे शनिबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान राख्ने निर्णय गरेको थियो।