Tag: विद्युत् आयात

भारतमाथिको परनिर्भरता घट्दै, ३३ प्रतिशतले घट्यो विद्युत् आयात

देशभित्रै आन्तरिक उत्पादन बढ्दै गएको, सरकारले ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेका कारण पनि विद्युत् आयात कम भएको हो। चालु आवको ६ महिनाको अवधिमा कुल विद्युत् जडित क्षमतासमेत बढेर एक हजार ३०० मेगावाटको हाराहारीमा पुगेको छ।