Tag: विप्रेषण भई आएको सम्पूर्ण रकम

रेमिट्यान्स पठाउन प्रति दिन १५०० डलरको सीमा तोकियो

विदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेका हिताधिकारीको सम्पूर्ण विवरण विद्यमान व्यवस्था अनुरुप उपलब्ध गराउनुपर्ने तथा यसरी प्राप्त विवरणको आधारमा नेपालस्थित विप्रेषण प्रदायक बैंक तथा वित्तीय संस्था एवम् कम्पनीले अन्तिम हिताधिकारी यकिन गरी नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्ने समेत भनिएको छ ।