Tag: शिक्षक सेवा आयोग

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, जेठ ५ गतेसम्म दरखास्त दिन सकिने

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को विज्ञापन खुलाएको छ ।

शिक्षक सेवाको परीक्षा दिन प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

शिक्षक सेवा आयोगले विभिन्न तहका शिक्षक पदको लागि परीक्षा चैत १५, १७, १९ र २१ गते परीक्षा सञ्चालन गर्दैछ ।