Tag: शिक्षण विधि

शिक्षकले अपनाएको शिक्षण विधिमा विद्यार्थीको भविष्य

बच्चालाई विद्यालयमा शिक्षकले प्रश्नपत्र आफैले निर्माण गर्न लगाउने र त्यसै लाई कक्षापरीक्षा लिएमा बच्चाको भित्री दिमाग बल्ल सक्रिय हुन्छ । शिक्षकले बच्चालाई किताबी ज्ञान मात्र दिएमा बच्चा लगाव लगाएको घोडा जस्तो हुन्छ ।