Tag: शेयर बजारमा नयाँ रेकर्ड

बैंकिङ क्षेत्र चम्किँदा शेयर बजारमा नयाँ रेकर्ड, ६ अर्ब...

साताको पहिलो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ अंकमा पुगेको छ । यो संख्या शेयर बजारको अहिलेसम्मको उच्च हो ।

शेयर बजारमा नयाँ रेकर्ड, नेप्से ८८ अंकले बढ्दा ६ अर्ब ३४...

आज नेप्से परिसूचक ८८.१२ अंकले बढेर २ हजार १ सय ७५.३९ अंकमा पुगेर कारोबार बन्द भएसंगै शेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । आइतबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स १७.१८ अंकले बढेर ४ सय १५.८८ अंकमा पुगेसंगै इन्डेक्स पनि अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।