Tag: शेरबहादुर देउवा

देउवा नेतृत्व सरकारको १०० दिनमा २४ उपलब्धि, कामभन्दा आलोचना धेरै

यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उल्लेखनीय देखिएको छ। देउवा सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना सङ्क्रमण लगभग नियन्त्रणको चरणमा पुगेको छ।

बाँस्कोटाले कमिसन माग्दै भनेको हामीे भित्र को-को पर्छन् ?

'म सम्माननीय प्रधानमन्त्रीलाई के सोध्न चाहन्छु ,‘बाँस्कोटाले ७० करोड कमिशन डिल गरेको त्यो अडियोमा हामी भनिएको छ, त्यो हामीमा को–को पर्दछ ? कसलाई भनेका हुन् ? देउवाले भने ।

सरकारी कर्मचारीप्रति देउवाको आक्रोश-‘दलका पछि लाग्ने एक-एक हिसाब राख्छौं’

काठमाडौं,१ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारी कर्मचारीलाई लक्षित गर्दै आक्रोशित भएका छन् । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका...