Tag: श्रमिकको पारिश्रमिक वृद्धि

मलेसियामा श्रमिकको तलब वृद्धि,लाखौँ नेपाली कामदार लाभान्वित

सत्तारुढ गठबन्धनले निर्वाचनका बेला मजदुरहरूको न्यूनतम तलब १५ सय रिंगिट पुर्याउने प्रतिबद्धता जनाएको थियो । न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएसँगै मलेसियामा कार्यरत लाखौँको संख्यामा नेपाली श्रमिकहरु लाभान्वित हुने भएका छन्।