Tag: सन्दीप लामिछानेले

क्यारेबियन प्रिमियर लिग: सन्दीप जमैका तलावाजमा आबद्ध

यसअघि सन्दीपले सन् २०१८ को सिजनमा सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स बाट खेलेका थिए जसमा उनले ५ खेल खेल्दा ७ विकेट हात पारेका थिए ।

सन्दीपले विकेट लिँदा धुर्मुस सुन्तलीको खातामा पैसा, एक विकेट बराबर कति...

सन्दीपले आगामी माघ २२ गतेदेखि अमेरिका र ओमानविरुद्ध हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा आफूले लिने प्रत्येक विकेटमा सहयोग गर्ने भएका छन्। त्रिकोणात्मक सिरिजमा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन सहयोग गर्ने सामाजिक सञ्‍जाल मार्फत जनाएका छन् ।