Tag: समाजवादी

सरकारबाट समाजवादी पार्टी बाहिरियो

सरकारमा सहभागी हुँदा समाजवादी पार्टीले नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेको थियो । सरकारमा सहभागी हुँदाका बेला आफूहरुसँग गरिएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री उदासिन भएपछि बाध्य भएर सरकारबाट बाहिरिने निर्णय गरिएको पार्टीले जनाएको छ ।