Tag: ‘सहुलियतपूर्ण कर्जा

सहुलियतपूर्ण कर्जा बढ्यो, ६ महिनामा १५ अर्ब विस्तार

कृषि कर्जा, वैदेशिक रोजगारबाट फर्किएकालाई दिइने कर्जा, महिला उद्यमशील कर्जा, दलित वर्गलाई दिइने कर्जा, शिक्षित बेरोजगारलाई दिइने कर्जा, उच्च शिक्षा अध्ययन कर्जामा टार्गेट दिएपछि ठूलो परिमाणमा कर्जा विस्तार भएको राष्ट्र बैङ्कले जनाएको छ ।