Tag: साग उद्घाटन

यसरी हुँदैछ १३ औं साग उद्घाटन, ३ सय १७ स्वर्णका लागि...

१३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै सागका लागि करिब २ हजार अफिसियल समेत खटिनेछन् ।