Tag: सामाजिक सञ्जालको आम्दानी घट्यो

सामाजिक सञ्जालको आम्दानी घट्यो, फेसबुकलाई ८ खर्ब ६९ अर्ब नोक्सान

सबैभन्दा धेरै नोक्सान फेसबुकलाई भएको छ। यस निर्णयबाट फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकैपटक ७.२ बिलियन डलर अर्थात करिब ८ खर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ भन्दा बढी गुमाएका छन् ।