Tag: सामुदायिक विद्यालय इन्टरनेटको पहुँचमा

३ हजार ७१४ सामुदायिक विद्यालय इन्टरनेटको पहुँचमा

खनालले हालसम्म देशभरका ३ हजार ७१४ सामुदायिक विद्यालय, काठमाडौँ उपत्यकाबाहेकका ५४२ स्थानीय तह, चार हजार ४१२ वडा कार्यालय तीन हजार १२६ स्वास्थ्य केन्द्रमा पनि इन्टरनेटको पहुँच पुगेको बताए ।