Tag: सार्क राष्ट्रमा कोरोना

कोरोना नियन्त्रणमा नेपाल सार्क राष्ट्रको अग्रस्थानमा, धेरै सक्रिय संक्रमित भुटानमा

संक्रमणको मारमा नेपाल पनि परेको छ । नेपालमा कोराना संक्रमितको संख्या र मृत्यु हुने दर दिनहुँ घट्दै गएको छ । यससँगै नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४२ औं स्थानमा पुगेको छ । यसअघि नेपाल ३३ औं स्थानसम्म आइपुगेको थियो ।